अप्रिल १९ को हप्ताको तालिका
अप्रिल १९ मा सुरु हुने हप्ता
गीत ६
□ मण्डली बाइबल अध्ययन:
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: १ शमूएल २३-२५
न. १: १ शमूएल २३:१-१२
न. २: पुनरुत्थानबारे रोमाञ्चकारी बाइबल विवरण (bh पृ. ६८-७०, अनु. ७-१०)
न. ३: उदार हुनु किन इनामदायी (हितो. ११:२५)
□ सेवा सभा:
गीत १३
५ मि: घोषणाहरू।
१५ मि: “तपाईंलाई हेरेर अरूले के सिक्छन्?” प्रश्न-उत्तर छलफल।
१५ मि: घर-घरको सेवकाईमा विद्यार्थीलाई प्रशिक्षण दिने। हाम्रो राज्य सेवकाई, जून २००५, पृष्ठ १ मा आधारित श्रोतासित छलफल। अभ्यास गर्दै गरेको एउटा प्रदर्शन देखाउन लगाउनुहोस्। विद्यार्थीले अभ्यास गर्दा घरधनी बनेका अध्ययन सञ्चालक आफ्नो क्षेत्रमा साधारणतया जनाइने बाधा खडा गर्छन् र जब विद्यार्थी अकमकिन्छन् तब सञ्चालक यस्तो अवस्थामा के गर्न सकिन्छ बुझाउँछन्। विद्यार्थीले प्रगति गरेकोमा सञ्चालक प्रशंसा गर्छन् र आउँदो सप्ताहन्तमा सँगै काम गर्ने प्रबन्ध मिलाउँछन्।
गीत ४३