मे ३ को हप्ताको तालिका
मे ३ मा सुरु हुने हप्ता
गीत ४
□ मण्डली बाइबल अध्ययन:
fy पृ. ७१*-७५
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: २ शमूएल १-३
न. १: २ शमूएल २:१२-२३
न. २: के येशूले सेवकाईमा परमेश्वरको नाउँ प्रयोग गर्नुभयो?
न. ३: पुनरुत्थानका विवरणहरूबाट हामी के पाठ सिक्न सक्छौं? (bh पृ. ७०-७१, अनु. ११-१५)
□ सेवा सभा:
गीत ३१
५ मि: घोषणाहरू।
१० मि: घरधनीले ‘म हिन्दू हुँ’ भन्दा। छलफल सुरु गर्ने पुस्तिकाको पृष्ठ १४ मा आधारित श्रोतासित छलफल। विषयवस्तुलाई स्थानीय तवरमा लागू गर्नुहोस्। घरधनीले ‘म हिन्दू हुँ’ भन्दा कसरी जवाफ दिन सकिन्छ एक जना प्रकाशकलाई प्रदर्शन गरेर देखाउन लगाउनुहोस्। प्रकाशक बाइबलले सिकाउँछ किताब चलाउँदै छलफललाई बाइबल अध्ययनतर्फ डोऱ्याउँछन्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: सामूहिक प्रचारकार्यका आशिष्हरूको आनन्द उठाउनुहोस्। हाम्रो राज्य सेवकाई, फेब्रुअरी २००७, पृष्ठ १०, अनुच्छेद ३-५ (अर्गनाइज्ड पुस्तक, पृ. १०८, अनु. १-३) मा आधारित श्रोतासित छलफल। क्षेत्र सेवाको सभाको तालिका र ठाउँ बताउन सेवा निरीक्षकलाई आमन्त्रित गर्नुहोस्। यस प्रबन्धलाई समर्थन गर्दा र आफ्नो क्षेत्र सेवा समूहका अन्य प्रकाशकहरूसित काम गर्दा के-कस्ता लाभ उठाएका छन्, बताउन श्रोतालाई आमन्त्रित गर्नुहोस्।
गीत १७