मे १० को हप्ताको तालिका
मे १० मा सुरु हुने हप्ता
गीत ३३
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: २ शमूएल ४-८
न. १: २ शमूएल ६:१-१३
न. २: क-कसको पुनरुत्थान हुनेछ? (bh पृ. ७२-७३, अनु. १६-२०)
न. ३: लोभ किन मूर्तिपूजा हो (एफि. ५:५)
□ सेवा सभा:
गीत २५
५ मि: घोषणाहरू।
१० मि: इलाकाका मानिसहरूलाई व्यावहारिक मदत गर्नुहोस्। हाम्रो राज्य सेवकाई, फेब्रुअरी २००६, पृष्ठ ५ मा आधारित श्रोतासित छलफल। अरूले देखाएको व्यक्तिगत चासोले गर्दा उन्नति गर्न मदत पाएका एक जनाको छोटो अन्तरवार्ता लिनुहोस्।
२० मि: “तपाईं राम्रो अग्रगामी बन्न सक्नुहुन्छ!” प्रश्न-उत्तर छलफल।
गीत २१