जनवरी १० को हप्ताको तालिका
जनवरी १० मा सुरु हुने हप्ता
गीत ५० र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
we पृ. ७-९ *, पृ. ९ को पेटी (२५ मि)
* पहिलो उपशीर्षकदेखि वा पहिलो उपशीर्षकसम्म
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: २ इतिहास ३३-३६ (१० मि)
न. १: २ इतिहास ३४:१२-२१ (४ मि वा कम)
न. २: येशूकी आमा मरियमको उदाहरणबाट हामी के सिक्न सक्छौं? (५ मि)
न. ३: येशूले पतिहरूका लागि कसरी उदाहरण बसाल्नुभयो?—bh पृ. १३५-१३७, अनु. ५-९ (५ मि)
□ सेवा सभा:
गीत २५
५ मि: घोषणाहरू।
१० मि: प्रचार गर्दा न्यानोपन प्रकट गर्नुहोस्। क्षमता उन्नति पुस्तिकाको पृष्ठ ६९, अनुच्छेद १० देखि पृष्ठ ७१, अनुच्छेद २१ मा आधारित छलफल।
१० मि: के तपाईं म्यासिडोनियामा आउन सक्नुहुन्छ? (प्रेषि. १६:९, १०) सन् २०१० यरबूक, पृष्ठ १६३-१६४ र पृष्ठ २३८-२३९ मा आधारित भाषण। विषयवस्तु स्थानीय तवरमा लागू गर्नुहोस्।
१० मि: “सबैभन्दा रमाइलो काम।” प्रश्न-उत्तर। प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्दा अनुभव गरेको आनन्द र सन्तुष्टिबारे एक जना प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्।
गीत २८ र प्रार्थना