जनवरी १७ को हप्ताको तालिका
जनवरी १७ मा सुरु हुने हप्ता
गीत ३५ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
we पृ. ९ *-१२ *, पृ. १० को पेटी (२५ मि)
* पहिलो उपशीर्षकदेखि वा पहिलो उपशीर्षकसम्म
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: एज्रा १-५ (१० मि)
न. १: एज्रा ३:१-९ (४ मि वा कम)
न. २: येशूले पत्नीहरूका लागि कसरी उदाहरण बसाल्नुभयो?— bh पृ. १३७-१३९, अनु. १०-१३ (५ मि)
न. ३: आत्मा अर्थात् हाम्रो जीवन शक्ति कसरी परमेश्वरकहाँ नै फर्कन्छ?—उप. १२:७ (५ मि)
□ सेवा सभा:
गीत ४३
५ मि: घोषणाहरू।
१० मि: प्रचारकार्यमा महत्त्वपूर्ण बुँदाहरू दोहोऱ्याउनुको महत्त्व। क्षमता उन्नति पुस्तिकाको पृष्ठ ३३, अनुच्छेद १ देखि पृष्ठ ३५, अनुच्छेद १४ मा आधारित छलफल। लेखमा भएका एउटा वा दुइटा बुँदाको छोटो प्रदर्शन देखाउनुहोस्।
२० मि: “के तपाईंलाई उपचारसम्बन्धी तपाईंसँग भएको विकल्प थाह छ?” जून १५, २००४ अङ्कको प्रहरीधरहरा-को “पाठकहरूका प्रश्नहरू” र नोभेम्बर २००६ अङ्कको हाम्रो राज्य सेवकाई-को परिशिष्टमा भएको निर्णय पत्रहरूमा आधारित छलफल। यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। सबैलाई डी पी ए कार्ड भर्न सम्झाउनुहोस्।
गीत ७ र प्रार्थना