प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जनवरी p. ८
  • फेब्रुअरी ७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • फेब्रुअरी ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 जनवरी p. ८

फेब्रुअरी ७ को हप्ताको तालिका

फेब्रुअरी ७ मा सुरु हुने हप्ता

गीत २५ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

we पृ. १६ *-१७ ** (२५ मि)

* पहिलो उपशीर्षकदेखि वा पहिलो उपशीर्षकसम्म

** दोस्रो उपशीर्षकदेखि वा दोस्रो उपशीर्षकसम्म

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: नहेम्याह ५-८ (१० मि)

न. १: नहेम्याह ६:​१-​१३ (४ मि वा कम)

न. २: दबोरा र याएलबाट आज ख्रीष्टियन स्त्रीहरूले के-कस्ता पाठ सिक्न सक्छन्‌?​—⁠ my कथा ५० (५ मि)

न. ३: अहिले हामी सुखी पारिवारिक जीवनको आनन्द कसरी उठाउन सक्छौं?​—⁠ bh पृ. १४३, अनु. २०⁠-⁠२१ (५ मि)

□ सेवा सभा:

गीत ५१

५ मि: घोषणाहरू।

१० मि: आफूले पाएको वरदान के तपाईं क्षेत्र सेवामा प्रयोग गर्दै हुनुहुन्छ? प्रहरीधरहरा, जनवरी १, २००९, पृष्ठ १८, अनुच्छेद ३ देखि पृष्ठ २०, अनुच्छेद १२ सम्ममा आधारित भाषण।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: प्रचार र शिक्षण कार्यमा सही कुरा सिकाउनुहोस्‌। क्षमता उन्‍नति पुस्तिका पृष्ठ १४, अनुच्छेद ९-११ मा आधारित छलफल।

गीत १३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने