फेब्रुअरी २१ को हप्ताको तालिका
फेब्रुअरी २१ मा सुरु हुने हप्ता
गीत १७ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
we पृ. २०-२२* (२५ मि)
* पहिलो उपशीर्षकसम्म
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: नहेम्याह १२-१३ (१० मि)
न. १: नहेम्याह १३:१५-२२ (४ मि वा कम)
न. २: यहोवालाई ऐकान्तिक भक्ति चढाउनुको अर्थ के हो?—प्रस्थ. २०:५ (५ मि)
न. ३: साँचो धर्म मान्नेहरूलाई कसरी चिन्न सक्छौं?—bh पृ. १४५-१४६ अनु. ५-७ (५ मि)
□ सेवा सभा:
गीत ४९
५ मि: घोषणाहरू।
१० मि: यहोवाले आफ्ना वफादार जनलाई त्याग्नुहुन्न। (भज. ३७:२८) सन् २०१० वार्षिक पुस्तक (अङ्ग्रेजी), पृष्ठ १४९ को अनुच्छेद २ देखि पृष्ठ १५० को अनुच्छेद ४ सम्म अनि पृष्ठ १७५ को अनुच्छेद २ देखि पृष्ठ १७९ को अनुच्छेद ५ सम्ममा भएको विषयवस्तुमा आधारित भाषण। त्यहाँ दिइएका मितिहरू समावेश गर्नुपर्दैन। यस विषयवस्तुलाई स्थानीय तवरमा कसरी लागू गर्न सकिन्छ, बताउनुहोस्।
१० मि: क्षेत्र सेवामा कुराकानीलाई प्रभावकारी ढङ्गमा टुङ्ग्याउने। क्षमता उन्नति पुस्तिकाको पृष्ठ ७९-८०, अनुच्छेद ४-९ मा आधारित भाषण। पुनःभेट गर्न कसरी आधार बसाल्न सकिन्छ भनेर हाम्रो राज्य सेवकाई, अगस्त २००७, पृष्ठ ५, अनुच्छेद ३-४ मा आधारित छोटो प्रदर्शन देखाउनुहोस्।
१० मि: प्रश्न पेटी। प्रश्नोत्तर।
गीत ३१ र प्रार्थना