अप्रिल २५ को हप्ताको तालिका
अप्रिल २५ मा सुरु हुने हप्ता
गीत १४ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
w०२ ११/१५ को दोस्रो अध्ययन लेख “काँधमा काँध मिलाएर सेवा गरिरहनुहोस्” अनु. १५-२३ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: अय्यूब ३३-३७ (१० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)
□ सेवा सभा:
गीत ३७
५ मि: घोषणाहरू। “नथुपारौं, बरु प्रयोग गरौं।” भाषण। मण्डलीमा थुप्रिएका पुराना प्रकाशनबारे श्रोतालाई जानकारी दिनुहोस्।
१५ मि: नयाँ संसार अनुवाद-का विशेष पक्षहरू प्रयोग गर्दै हुनुहुन्छ? छलफल। नयाँ संसार अनुवाद-को पृष्ठ ४९८ देखि ६३९ सम्मका पक्षहरूको परिचय दिनुहोस्। “चर्चाका लागि बाइबल विषयहरू”-को १३ख र ३२ बाट दुईवटा प्रस्तुति प्रदर्शन गर्नुहोस्। प्रस्तुतिमा मत्तीदेखि प्रकाशसम्मका बाइबल पदहरूलाई मात्र जोड दिनुहोस्।
१५ मि: पत्रिका प्रस्तुत गर्ने आफ्नै तरिका तयार गर्नुहोस्। हाम्रो राज्य सेवकाई, अक्टोबर १९९६, पृष्ठ ८ मा आधारित भाषण। उक्त लेखको सार बताइसकेपछि प्रहरीधरहरा, अप्रिल-जून २०११ अङ्क प्रयोग गर्दै पत्रिका कसरी प्रस्तुत गर्ने भनेर बताउनुहोस्: (१) तपाईंको इलाकामा चासो जगाउन सक्ने खालको लेख छान्नुहोस्, (२) प्रस्तुत गर्न कुनै चाखलाग्दो बुँदा खोज्नुहोस्, (३) त्यस बुँदामा ध्यान खिच्न सक्ने कुनै प्रश्न बनाउनुहोस्, (४) मौका मिलेमा पढ्न एउटा शास्त्रपद छान्नुहोस् र (५) परिचयमा के भन्ने तथा घरधनीलाई पत्रिका स्वीकार्न प्रोत्साहित गर्न के भन्ने, तयारी गर्नुहोस्। दुई जना योग्य प्रकाशक छान्नुहोस् र पालैसित एक-एकवटा प्रस्तुति देखाउन लगाउनुहोस्। त्यसमध्ये एक जना जवान भाइ वा बहिनीले सरल ढङ्गमा पत्रिका प्रस्तुत गरेको प्रदर्शन गर्न लगाउनुहोस्।
गीत २० र प्रार्थना