मे १६ को हप्ताको तालिका
मे १६ मा सुरु हुने हप्ता
गीत ४४ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. २ अनु. १-११ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: भजन ११-१८ (१० मि.)
न. १: भजन १७:१-१५ (४ मि. वा कम)
न. २: हामी यहोवालाई मात्र उपासना गर्छौं भनेर कसरी देखाउन सक्छौं?—रोमी ६:१६, १७ (५ मि.)
न. ३: येशूको जन्म कहिले भएको थियो? — bh पृ. १५७-१५८, अनु. ९-१०; परि. पृ. २२१-२२२ (५ मि.)
□ सेवा सभा:
गीत १३
५ मि: घोषणाहरू।
१० मि: प्रभावकारी तरिकामा प्रश्नहरू प्रयोग गर्नुहोस्। प्रहरीधरहरा, डिसेम्बर १, २००७, पृष्ठ २७-२८, अनुच्छेद ७-१० मा आधारित छलफल। अनुच्छेद ८ मा दिइएको सुझाव घरघरको प्रचारकार्यमा कसरी लागू गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
१० मि: सुसमाचार प्रचार गर्ने तरिकाहरू—पुनःभेट गर्ने। हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ४ को अनुच्छेद ९ देखि पृष्ठ ५ को अनुच्छेद २ सम्ममा ( व्यवस्थित पुस्तक [अङ्ग्रेजी], पृष्ठ ९७, अनुच्छेद १-३) आधारित भाषण। एक जना एल्डरले यस महिनाको प्रस्तुति स्वीकारेका व्यक्तिसित पुनःभेट गर्दै गरेको एउटा प्रदर्शन छोटकरीमा देखाउनुहोस्।
१० मि: “शनिबारको प्रचारकार्यमा भाग लेऔं!” प्रश्न-उत्तर।
गीत ४८ र प्रार्थना