प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 मे पृ. ५
  • मे ३० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ३० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • मे ३० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 मे पृ. ५

मे ३० को हप्ताको तालिका

मे ३० मा सुरु हुने हप्ता

गीत ३३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. ३ अनु. १-७, पृ. ३३ को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: भजन २६-३३ (१० मि.)

न. १: भजन ३१:​९-२४ (४ मि. वा कम)

न. २: साँचो नम्रताबारे बाइबलका उदाहरणहरू (५ मि.)

न. ३: अरूसित व्यवहार गर्दा विवेकी हुनुहोस्‌​—⁠ bh पृ. १५९-१६१, अनु. १३-१७ (५ मि.)

□ सेवा सभा:

गीत ३८

१० मि: घोषणाहरू। जून महिनाको पहिलो शनिबार कसरी अध्ययन सुरु गर्न सकिन्छ, पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण चलाएर प्रदर्शन देखाउनुहोस्‌। सबैलाई त्यस दिन प्रचारकार्यमा भाग लिन प्रोत्साहन दिनुहोस्‌।

१५ मि: बोलीचालीको भाषामा बाइबल। प्रहरीधरहरा, अप्रिल-जून २०११, पृष्ठ २०-२१ मा भएको “सही र स्पष्ट” भन्‍ने उपशीर्षकमा आधारित छलफल। त्यस विषयमा छलफल गरिसकेपछि पृष्ठ १८-१९ मा दिइएको “नयाँ संसार अनुवाद-का विशेषताहरू”-बारे बताउनुहोस्‌। अन्तमा श्रोताहरूले आफ्नो व्यक्‍तिगत अध्ययन, प्रचारकार्य र बाइबल अध्ययनमा नयाँ संसार अनुवाद-बाट कसरी लाभ उठाएका छन्‌, सोध्नुहोस्‌।

१० मि: जून महिनामा पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्‌। छलफल। पत्रिकाको विषयवस्तु पुनरावृत्ति गर्न एक वा दुई मिनेट लिनुहोस्‌। त्यसपछि दुई वा तीनवटा लेख छान्‍नुहोस्‌ र कस्ता प्रश्‍न तथा शास्त्रपद चलाएर प्रस्तुति गर्न सकिन्छ, श्रोतालाई सोध्नुहोस्‌। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

गीत ३७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने