प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 मे पृ. ५
  • मे २३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • मे २३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 मे पृ. ५

मे २३ को हप्ताको तालिका

मे २३ मा सुरु हुने हप्ता

गीत ३९ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. २ अनु. १२-२१, पृ. २७ को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: भजन १९-२५ (१० मि.)

न. १: भजन २३:​१–२४:१० (४ मि. वा कम)

न. २: अशुद्ध कुराहरूबाट सुरु भएका चलन तथा उत्सवहरूबाट हामी किन अलग रहनुपर्छ? —bh पृ. १५९, अनु. ११-१२; परि. पृ. २२२-२२३ (५ मि.)

न. ३: छोराछोरीलाई शैशवकालदेखि नै यहोवाको मार्ग सिकाउनुको महत्त्व—my कथा ५५ (५ मि.)

□ सेवा सभा:

गीत ३५

१० मि: घोषणाहरू। “कृपया भेट्‌नुहोस्‌ (S-43) फारामको प्रयोग।” छलफल।

१० मि: प्रभावकारी परिचयका तीन पक्ष। छलफल शुरु गर्ने पुस्तिका, पृष्ठ २, अनुच्छेद १ मा आधारित भाषण। यो विषयवस्तु ढाकेपछि जून महिनामा प्रस्तुत गरिने प्रकाशनको परिचय कसरी दिन सकिन्छ, दुइटा प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: के तपाईंले कोसिस गर्नुभयो? छलफल। भाषणको दौडान हाम्रो राज्य सेवकाई-मा हालै आएका यी लेखहरू छोटकरीमा पुनरावृत्ति गर्नुहोस्‌: “हर अवसरमा प्रयोग गर्नुहोस्‌” (km १२/१०) र “परिवारहरूका लागि मदत” (km १/११)। यी लेखहरूमा दिइएका सुझावहरू कसरी लागू गरे र त्यसबाट कस्ता लाभहरू उठाए, श्रोतालाई टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌।

गीत ६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने