जून ६ को हप्ताको तालिका
जून ६ मा सुरु हुने हप्ता
गीत ३८ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ३ अनु. ८-१५, पृ. ३४ को पेटी (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: भजन ३४-३७ (१० मि.)
न. १: भजन ३५:१-१८ (४ मि. वा कम)
न. २: साँचो धर्मअनुसार जीवन बिताउँदा साँचो आनन्द पाउन सक्नुहुन्छ — bh पृ. १६१-१६२, अनु. १८-१९ (५ मि.)
न. ३: लूका १२:१३-१५, २१ बाट हामी के पाठ सिक्न सक्छौं? (५ मि.)
□ सेवा सभा:
गीत १३
५ मि: घोषणाहरू।
१० मि: प्रश्न पेटी। छलफल।
१० मि: स्थानीय आवश्यकता।
१० मि: हामीले के-कस्तो गर्न सक्यौं? सेवा निरीक्षकद्वारा श्रोतासित छलफल। स्मरणार्थ उत्सवको समयताका मण्डलीले प्रचारकार्यमा गरेको मेहनतको प्रशंसा गर्नुहोस्। हासिल गरिएका खास उपलब्धिबारे बताउनुहोस्। मार्च, अप्रिल र मे महिनामा सहायक अग्रगामी सेवा गर्दा पाएका अनुभवहरूबारे बताउन श्रोतालाई निम्तो दिनुहोस्।
गीत ५२ र प्रार्थना