जून २० को हप्ताको तालिका
जून २० मा सुरु हुने हप्ता
गीत १८ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अतिरिक्त लेख, पृ. २३७-२३९ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: भजन ४५-५१ (१० मि.)
न. १: भजन ४८:१-४९:९ (४ मि. वा कम)
न. २: के यहोवाले सबै प्रार्थनाहरू सुन्नुहुन्छ?— bh पृ. १६६-१६७, अनु. ५-८ (५ मि.)
न. ३: नम्रता कायम राख्न हामीले किन प्रयास गरिरहनै पर्छ?— my कथा ५६ (५ मि.)
□ सेवा सभा:
गीत ४१
५ मि: घोषणाहरू।
१० मि: जुलाई महिनामा प्रस्तुत गरिने प्रकाशन। छलफल। जुलाई महिनामा प्रस्तुत गरिने प्रकाशनका विशेषताहरू छोटकरीमा बताउनुहोस् अनि त्यसपछि एउटा वा दुइटा प्रदर्शन देखाउनुहोस्।
१० मि: शिशुहरूलाई प्रशंसा गर्न लगाउनुभयो। (मत्ती २१:१५, १६) वार्षिक पुस्तक २०११ (अङ्ग्रेजी), पृष्ठ ५३ को अनुच्छेद ३ देखि पृष्ठ ५८ को अनुच्छेद १-२ सम्ममा आधारित छलफल। प्रत्येक अनुभव छलफल गरिसकेपछि त्यसबाट सिकेका पाठहरू कसरी आफ्नो जीवनमा लागू गर्न सकिन्छ, त्यसबारे टिप्पणी गर्न श्रोतालाई निम्तो दिनुहोस्।
१० मि: “सडक साक्षीलाई प्रभावकारी बनाउने।” सेवा निरीक्षकद्वारा प्रश्न-उत्तर। विषयवस्तुलाई स्थानीय परिस्थितिअनुसार छाँटकाँट गर्नुहोस्। लेखमा छलफल गरिएका एउटा वा दुइटा बुँदाको छोटो प्रदर्शन देखाउनुहोस्।
गीत १६ र प्रार्थना