प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जनवरी p. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 जनवरी p. ४

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। यदि घरधनीले उक्‍त किताब पाइसकेका रहेछन्‌ र बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन्‌ भने तिनको चासो जगाउने खाले कुनै पनि पुरानो पत्रिका अथवा पुस्तिका दिन सकिन्छ। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। यदि घरधनीले उक्‍त किताब पाइसकेका रहेछन्‌ र बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन्‌ भने तिनको चासो जगाउने खाले कुनै पनि पुरानो पत्रिका अथवा पुस्तिका दिन सकिन्छ। अप्रिल अनि मे: प्रहरीधरहरा। चासो दिने मानिसलाई के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्न अथक प्रयास गर्नुहोस्‌। स्मरणार्थ वा अन्य ईश्‍वरतान्त्रिक अवसरहरूमा आएका तर मण्डलीसँग सक्रिय भई सङ्‌गति नगरेकाहरूसित बाइबलले सिकाउँछ किताब चलाएर अध्ययन थाल्न ध्यान दिनुहोस्‌।

◼ फेब्रुअरी महिनादेखि क्षेत्रीय निरीक्षकले दिने नयाँ जनभाषणको विषय हो: “के तपाईंको भरोसा यहोवामाथि छ?”

◼ नयाँ उपलब्ध प्रकाशनहरू:-

ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌—नेपाली

सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ अनि सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌—नेवारी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने