फेब्रुअरी ६ को हप्ताको तालिका
फेब्रुअरी ६ मा सुरु हुने हप्ता
गीत १० र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. १३ अनु. ५-१५, पृ. १७२ को पेटी (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यशैया ४७-५१ (१० मि.)
न. १: यशैया ५१:१-११ (४ मि. वा कम)
न. २: असल र खराब राजाहरू—bm पृ. १६ भाग १३ (५ मि.)
न. ३: प्रेमको परमेश्वरले कुनै मानिसलाई नाश गर्न सक्नुहुन्छ र?—२ थिस्स. १:६-९ (५ मि.)
□ सेवा सभा:
५ मि: घोषणाहरू।
१० मि: इन्टरनेट चलाउँदा बुद्धि चलाउनुहोस्—भाग-२। प्रहरीधरहरा अगस्त १५, २०११, पृष्ठ ४ को उपशीर्षकदेखि पृष्ठ ५ सम्ममा आधारित भाषण।
१० मि: स्थानीय आवश्यकता।
१० मि: फेब्रुअरी महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हालै प्रकाशित त्रैमासिक प्रहरीधरहरा पत्रिकाबाट तपाईंको इलाकाका मानिसको चासो जगाउने केही लेखबारे एक-दुई मिनेटमा बताउनुहोस्। चासो जगाउन के-कस्ता प्रश्न सोध्न सकिन्छ अनि कस्तो शास्त्रपद चलाउन सकिन्छ श्रोतालाई सोध्नुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, देखाउनुहोस्।
गीत ४४ र प्रार्थना