प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जनवरी p. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 जनवरी p. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

अगस्त २०११

बर्खायाम भए तापनि जम्मा १,५५७ जना प्रकाशकले प्रचारकार्यमा कडा परिश्रम गरे। यो अहिलेसम्मकै शिखर सङ्‌ख्या हो। अगस्त महिनामा ३२२ जना नियमित अग्रगामीले औसतमा ४.५ वटा गृह बाइबल अध्ययन सञ्चालन गरे। यस महिना ३,३१५ वटा बाइबल अध्ययन सञ्चालन गरिएको तथ्यलाई विचार गर्दा जीवन बचाउने बाइबल सन्देशमा चासो देखाउने मानिसहरू अझै पनि छन्‌ भन्‍ने कुरा स्पष्ट हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने