फेब्रुअरी २७ को हप्ताको तालिका
फेब्रुअरी २७ मा सुरु हुने हप्ता
गीत २४ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. १४ अनु. १०-१४, पृ. १८८-१८९ को पेटी, अतिरिक्त लेख पृ. २५४-२५५ (२५ मि.)
बाइबल पढाइ: यशैया ६३–६६ (१० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)
□ सेवा सभा:
१० मि: घोषणाहरू। पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरणअनुसार मार्च महिनाको पहिलो शनिबार बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, प्रदर्शन प्रस्तुत गर्नुहोस्।
१५ मि: सिकाउनको लागि राम्ररी तयारी गर्नुहोस्। हाम्रो राज्य सेवकाई, जून २००९, पृष्ठ २ मा आधारित छलफल। प्रकाशकले बाइबल अध्ययनको लागि तयारी गर्दै गरेको मनोवाद देखाउनुहोस्।
१० मि: दिनहुँ धर्मशास्त्र जाँच्ने—२०१२ बाट लाभ उठाउनुहोस्। पुस्तिकाको प्राक्कथनमा आधारित छोटो भाषण। त्यसपछि श्रोतालाई दैनिक पद पढ्न कुन समय छुट्ट्याएका छन् र कस्तो लाभ उठाएका छन्, बताउन आग्रह गर्नुहोस्। सन् २०१२ को वार्षिक पदबारे छलफल गरेर समापन गर्नुहोस्।
गीत १७ र प्रार्थना