प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 फेब्रुअरी p. ७
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 फेब्रुअरी p. ७

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू फेब्रुअरी २७, २०१२ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ। हरेक हप्ता स्कूलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस्‌ भनेर प्रत्येक बुँदा कुन दिन छलफल गरिन्छ, मिति पनि दिइएको छ।

१. के यहोवाको न्यायलाई उहाँको दयाले हल्का बनाउँछ भन्‍नु सही हो? (यशै. ३०:१८) [जन. ९, w०२ ३/१ पृ. ३०]

२. शेब्नालाई हिजकियाहको भण्डारेको जिम्माबाट हटाइएको कुरालाई विचार गर्दा हामी कस्तो पाठ सिक्न सक्छौं? (यशै. ३६:२, ३, २२, NRV) [जन. १६, w०७ २/१ पृ. ८ अनु. ६]

३. आपत्‌ आइपर्दा के गर्ने भन्‍ने सन्दर्भमा यशैया ३७:१, १४-२० को विवरणबाट हामी के सिक्न सक्छौं? [जन. १६, w०७ २/१ पृ. ९ अनु. १-२]

४. यशैया ४०:३१ को दृष्टान्तबाट परमेश्‍वरका जनहरूले कस्तो प्रोत्साहन पाउन सक्छन्‌? [जन. २३, w९६ ६/१५ पृ. १०-११]

५. निर्वासित यहूदीहरू घर फर्कंदा किन तिनीहरूलाई “बितेका कुराहरूलाई नसम्झ” भनियो? (यशै. ४३:१८-२१) [जन. ३०, w०७ २/१ पृ. ९ अनु. ७]

६. येशू मसीहको सेवाको काम इस्राएलमा मात्र सीमित भए तापनि उहाँ कसरी “अन्यजातिहरूकहाँ एउटा ज्योति” हुनुभयो? (यशै. ४९:६) [फेब्रु. ६, w०७ २/१ पृ. ९ अनु. ८]

७. परमेश्‍वरका सेवकहरूले कसरी “धेरैलाई धर्मीको गणनामा” ल्याएका छन्‌? (यशै. ५३:११, १२) [फेब्रु. ६, w०९ १/१ पृ. २८ अनु. १४]

८. यशैया ६०:१७ मा प्रतीकात्मक रूपमा बताइएको कुन कुरा आज यहोवाका जनहरूले अनुभव गरिरहेका छन्‌? [फेब्रु. २०, w०६ ३/१ पृ. १७ अनु. ३]

९. सुसमाचार स्वीकार्नेहरूले अहिल्यै पाउने कस्ता आशिष्‌बारे अगमवक्‍ता यशैयाले बताए? (यशै. ६१:१, २) [फेब्रु. २०, w०५ ७/१ पृ.१९ अनु.१३, १४]

१०. यशैया ६३:९ का शब्दहरूले यहोवाको कुन मनमोहक गुणलाई जोड दिएको छ? [फेब्रु. २७, w०३ ७/१ पृ. १९ अनु. २२-२३]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने