प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 फेब्रुअरी p. ८
  • मार्च ५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • मार्च ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 फेब्रुअरी p. ८

मार्च ५ को हप्ताको तालिका

मार्च ५ मा सुरु हुने हप्ता

गीत ४५ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. १४ अनु. १५-१९, पृ. १९१ को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: यर्मिया १–४ (१० मि.)

न. १: यर्मिया ३:१४-२५ (४ मि. वा कम)

न. २: यहोवाको नाम वहन गर्न पाउनु किन गर्वको कुरा हो?—यशै. ४३:१२ (५ मि.)

न. ३: मसीह देखा पर्नुहुन्छ—bm पृ. १९ भाग १६ (५ मि.)

□ सेवा सभा:

गीत ४०

५ मि: घोषणाहरू।

१५ मि: स्थानीय आवश्‍यकता।

१५ मि: मार्च महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हालै प्रकाशित त्रैमासिक प्रहरीधरहरा पत्रिकाबाट तपाईंको इलाकाका मानिसको चासो जगाउने केही लेखबारे एक-दुई मिनेटमा बताउनुहोस्‌। त्यसपछि प्रहरीधरहरा-को आवरण लेखहरू प्रयोग गर्दै चासो जगाउन के-कस्ता प्रश्‍न सोध्न सकिन्छ अनि कस्तो शास्त्रपद चलाउन सकिन्छ, श्रोतालाई सोध्नुहोस्‌। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, देखाउनुहोस्‌।

गीत २८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने