प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 मार्च p. ५
  • मार्च २६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • मार्च २६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 मार्च p. ५

मार्च २६ को हप्ताको तालिका

मार्च २६ मा सुरु हुने हप्ता

गीत ४७ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. १५ अनु. १८-२३, पृ. २०६ को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: यर्मिया १२–१६ (१० मि.)

न. १: यर्मिया १३:१-१४ (४ मि. वा कम)

न. २: येशू पछिसम्म अर्थ राख्ने भविष्यवाणी गर्नुहुन्छ—bm पृ. २२ भाग १९ (५ मि.)

न. ३: मरिसकेका दुई ठिटा फेरि जिउँदा हुन्छन्‌—my कथा ६८ (५ मि.)

□ सेवा सभा:

गीत ५०

५ मि: घोषणाहरू। कति वटा इलाकामा स्मरणार्थको निम्तो बाँड्‌न बाँकी छ, मण्डलीलाई जानकारी दिनुहोस्‌।

१५ मि: अतिथि-सत्कार गर्न नबिर्सनुहोस्‌। (हिब्रू १३:१, २) एल्डरद्वारा भाषण। स्मरणार्थको लागि गरिएका स्थानीय प्रबन्धबारे फेरि बताउनुहोस्‌। स्मरणार्थमा आएका पाहुना र निष्क्रिय प्रकाशकलाई अतिथि-सत्कार गर्ने तरिकाहरू बताउनुहोस्‌। दुई भाग भएको छोटो प्रदर्शन देखाउनुहोस्‌। प्रदर्शनको पहिलो भागमा प्रकाशकले स्मरणार्थको निम्तो पाएका व्यक्‍तिलाई सभामा स्वागत गर्छन्‌। दोस्रो भागमा सभा सिद्धिएपछि प्रकाशकले तिनको चासो सेलाउन नदिन फेरि भेट्‌ने प्रबन्ध मिलाउँछन्‌।

१५ मि: “परिचालक निकायको पत्र।” श्रोतासित छलफल। हाम्रो राज्य सेवा, फेब्रुअरी २०१२ बाट विश्‍वव्यापी रिपोर्टको उल्लेखनीय पक्षबारे टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्‌।

गीत १५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने