अप्रिल १६ को हप्ताको तालिका
अप्रिल १६ मा सुरु हुने हप्ता
गीत २६ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. १६ अनु. १५-२२, पृ. २२२ को पेटी (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यर्मिया २५–२८ (१० मि.)
न. १: यर्मिया २७:१-११ (४ मि. वा कम)
न. २: प्रेरितहरू निडर भई प्रचार गर्छन्—bm पृ. २५ भाग २२ (५ मि.)
न. ३: परमेश्वर प्रमोदवनको प्रतिज्ञा गर्नुहुन्छ—my कथा ७१ (५ मि.)
□ सेवा सभा:
५ मि: घोषणाहरू।
१० मि: “सबैभन्दा महान् पुरुष किताबको अध्ययन।” प्रश्न-उत्तर। मे ७, २०१२ को हप्तादेखि सुरु हुने यस किताबको अध्ययनको लागि श्रोताहरूको उत्सुकता बढाउनुहोस्।
१० मि: सकारात्मक मनोवृत्ति कायम राख्नुहोस्। प्रहरीधरहरा, जुलाई १, २००८, पृष्ठ १६-१७, अनुच्छेद १४-१७ मा आधारित भाषण।
१० मि: यहोवालाई प्रेम गर्न छोराछोरीलाई सिकाउनुहोस्—अध्ययन। प्रहरीधरहरा, सेप्टेम्बर १, २००७, पृष्ठ २८-२९, अनुच्छेद ८-१२ मा आधारित छलफल।
गीत ४३ र प्रार्थना