प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अप्रिल पृ. ६
  • मे ७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • मे ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 अप्रिल पृ. ६

मे ७ को हप्ताको तालिका

मे ७ मा सुरु हुने हप्ता

गीत ६ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt परिचय (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: यर्मिया ३५–३८ (१० मि.)

न. १: यर्मिया ३६:१४-२६ (४ मि. वा कम)

न. २: पावल मण्डलीहरूलाई पत्र लेख्छन्‌—bm पृ. २७, २८ भाग २४ (५ मि.)

न. ३: मानिसको व्यवहारले यहोवाको भावनालाई असर गर्न सक्छ? — न्याय. २:११-१८ (५ मि.)

□ सेवा सभा:

गीत ५१

५ मि: घोषणाहरू।

२० मि: के तपाईंले कोसिस गर्नुभयो? छलफल। हाम्रो राज्य सेवा-मा हालै आएका यी लेखमा दिइएका जानकारीहरू भाषणको रूपमा छोटकारीमा पुनरावृत्ति गर्नुहोस्‌: “पछि नहट्‌नुहोस्‌!” (km १०/११), “बुद्धिमानीसाथ मुक्का हान्‍नुहोस्‌” र “‘सबै किसिमका मानिसहरू’-लाई प्रचार गर्नुहोस्‌” (km १/१२)। यी लेखमा दिइएका सुझावहरू कसरी लागू गरे र त्यसबाट के-कस्ता लाभ उठाए, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

गीत १४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने