मे २८ को हप्ताको तालिका
मे २८ मा सुरु हुने हप्ता
गीत ४९ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ५, ६ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यर्मिया ४९–५० (१० मि.)
न. १: यर्मिया ४९:२८-३९ (४ मि. वा कम)
न. २: यहोवाको नाम किन “एक बलियो धरहराजस्तै” हो?—हितो. १८:१० (५ मि.)
न. ३: बाइबलको सन्देश सारांशमा—bm पृ. ३१ (५ मि.)
□ सेवा सभा:
१० मि: घोषणाहरू। पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरणअनुसार जून महिनाको पहिलो शनिबार बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
२५ मि: “यहोवाका साक्षीहरू—क्रियाशील विश्वास, भाग २: ज्योति चम्कोस्।” प्रश्न-उत्तर। छोटो परिचय र समापनको लागि पहिलो र अन्तिम अनुच्छेदमा भएका जानकारी प्रयोग गर्नुहोस्।
गीत ४५ र प्रार्थना