जून ११ को हप्ताको तालिका
जून ११ मा सुरु हुने हप्ता
गीत ४२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ९, १० (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: विलाप १-२ (१० मि.)
न. १: विलाप २:११-१९ (४ मि. वा कम)
न. २: मानिसले कसरी ‘पृथ्वीको विनाश गर्दै’ छ?—प्रका. ११:१८ (५ मि.)
न. ३: व्यावहारिक डोऱ्याइको खोजी—छोराछोरी हुर्काउने—ph पृ. ५, ६ (५ मि.)
□ सेवा सभा:
५ मि: घोषणाहरू।
१० मि: हामीले के-कस्तो गर्न सक्यौं? सचिवद्वारा छलफल। स्मरणार्थ उत्सव पर्ने महिनामा के-के गरियो बताउनुहोस् र त्यस बेला भाइबहिनीले गरेको मेहनतको प्रशंसा गर्नुहोस्। स्मरणार्थको निम्तो दिंदा, स्मरणार्थमा पहिलो चोटि उपस्थित भएकाहरूलाई भेट्न जाँदा र सहायक अग्रगामी सेवा गर्दा बटुलेको अनुभव बताउन लगाउनुहोस्।
२० मि: “प्रचार गर्नुपर्ने १२ कारण।” छलफल।
गीत ४७ र प्रार्थना