प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जुलाई पृ. २
  • जुलाई १६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई १६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • जुलाई १६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 जुलाई पृ. २

जुलाई १६ को हप्ताको तालिका

जुलाई १६ मा सुरु हुने हप्ता

गीत १० र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. १९ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: इजकिएल १५-१७ (१० मि.)

न. १: इजकिएल १६:१४-२७ (४ मि. वा कम)

न. २: यूहन्‍ना १८:३७ मा येशूले बताउनुभएको सत्यले केलाई सङ्‌केत गर्छ? (५ मि.)

न. ३: व्यावहारिक डोऱ्‍याइको खोजी—परिवारमा आदर —ph पृ. ६ (५ मि.)

□ सेवा सभा:

गीत २०

५ मि: घोषणाहरू।

१० मि: सेवकको रूपमा प्रगति गर्न ईश्‍वरतान्त्रिक सेवा स्कूल-बाट लाभ उठाउनुहोस्‌। सेवा स्कूल किताबको पृष्ठ ६, अनुच्छेद २ देखि पृष्ठ ८ मा आधारित ईश्‍वरतान्त्रिक सेवा स्कूल निरीक्षकद्वारा भाषण। एक वा दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌ र तिनीहरूलाई यस स्कूलले प्रचारकार्यमा कसरी मदत गऱ्‍यो, सोध्नुहोस्‌।

२० मि: “सृष्टिकर्ताको कुरा सुन्‍न मानिसहरूलाई मदत गर्नुहोस्‌।” प्रश्‍न-उत्तर। अनुच्छेद ५ छलफल गर्दा दुईमध्ये कुनै एउटा पुस्तिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌। अनुच्छेद ६ छलफल गरिसकेपछि प्रकाशकले सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ पुस्तिका प्रयोग गर्दै बाइबल अध्ययन सञ्चालन गरेको र पृष्ठ ४ को पहिलो चित्र छलफल गरेको प्रदर्शन ३ मिनेटभित्र देखाउनुहोस्‌।

गीत ६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने