जुलाई ३० को हप्ताको तालिका
जुलाई ३० मा सुरु हुने हप्ता
गीत ३३ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. २२, २३ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: इजकिएल २१-२३ (१० मि.)
न. १: इजकिएल २३:३५-४५ (४ मि. वा कम)
न. २: परमेश्वरको प्रेम कत्तिको अथाह छ?—यूह. ३:१६; रोमी ८:३८, ३९ (५ मि.)
न. ३: हामीले भरोसा गर्न सक्ने प्रतिज्ञाहरू—ph पृ. ११-१३ (५ मि.)
□ सेवा सभा:
१० मि: घोषणाहरू। पृष्ठ ८ मा दिइएको कुराकानी थाल्ने उदाहरणअनुसार यस पत्रिकाबाट अगस्त महिनाको पहिलो शनिबार बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
२५ मि: “प्रचार गर्नुअघि खोज्नुहोस्।” सेवा निरीक्षकद्वारा प्रश्न-उत्तर। यस लेखमा दिइएका बुँदाहरू स्थानीय तवरमा कसरी लागू गर्न सकिन्छ, जोड दिनुहोस्। तपाईंको मण्डलीले विदेशी भाषाको समूहलाई सहयोग गर्दै छ भने अनुच्छेद ५ छलफल गर्दा खोज्ने क्रममा के भन्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
गीत ४७ र प्रार्थना