जुलाई २३ को हप्ताको तालिका
जुलाई २३ मा सुरु हुने हप्ता
गीत ४३ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. २०, २१ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: इजकिएल १८-२० (१० मि.)
न. १: इजकिएल १९:१-१४ (४ मि. वा कम)
न. २: असाधारण किताब—ph पृ. ८-१० (५ मि.)
न. ३: मत्ती २१:४३ को अर्थ के हो? (५ मि.)
□ सेवा सभा:
५ मि: घोषणाहरू।
१० मि: प्रभावकारी ढङ्गमा दृश्य-सामग्री प्रयोग गर्नुहोस्। सेवा स्कूल किताब, पृष्ठ २४७ देखि पृष्ठ २४९ को अनुच्छेद २ सम्ममा आधारित भाषण। उक्त विषयको एउटा वा दुइटा बुँदाको छोटो प्रदर्शन प्रस्तुत गर्नुहोस्।
२० मि: यहोवा प्रार्थना सुन्नुहुन्छ। (भज. ६६:१९) वार्षिक पुस्तक २०१२ पृष्ठ ५९, अनुच्छेद १-४; पृष्ठ १८३, अनुच्छेद २; पृष्ठ १८६, अनुच्छेद ४ र पृष्ठ १९८, अनुच्छेद १ देखि पृष्ठ १९९, अनुच्छेद १ सम्ममा आधारित छलफल। ती लेखबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत ६ र प्रार्थना