प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अगस्त पृ. ३
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 अगस्त पृ. ३

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अगस्त २७, २०१२ मा सुरु हुने हप्तामा छलफल गरिनेछ। प्रत्येक बुँदा कुन दिन छलफल गरिन्छ, मिति पनि दिइएको छ।

१. धर्मत्यागी यहूदाको सन्दर्भमा इजकिएलले देखेको दर्शन कुन कुराको पूर्वाभास थियो र यसबाट हामी कुन महत्त्वपूर्ण पाठ सिक्न सक्छौं? (इज. ८:१५-१७) [जुला. २, w०७ ७/१ पृ. १३ अनु.  ६; w९३ ४/१ पृ. २९-३० अनु. ७, १२]

२. प्रायजसो धार्मिक नेताहरूले कुन तरिकामा इजकिएलको समयका झूटा अगमवक्‍ताहरूको अनुकरण गर्छन्‌? (इज. १३:३, ७) [जुला. ९, w९९ १०/१ पृ. १३ अनु. १४-१५]

३. इजकिएल १७:२२-२४ को भविष्यवाणीमा बताइएको ‘कमलो’ हाँगा को हुनुहुन्छ, उहाँ रोपिएको “अल्गो र उच्च डाँडा” के हो र उहाँ कुन अर्थमा “असल देवदार” हुनुभयो? [जुला. १६, w०७ ७/१ पृ. १२-१३ अनु. ६]

४. इस्राएलीहरूले कस्तो गलत सोचाइ राख्न पुगे र यस विवरणबाट हामी के पाठ सिक्न सक्छौं? (इज. १८:२५) [जुला. २३, w१० १०/१ पृ. ११ अनु. ५]

५. न मानिसले न त प्रेतले नै यहोवाको उद्देश्‍य पूरा हुनदेखि रोक्न सक्छ भन्‍ने कुरा इजकिएल २१:१८-२२ मा रेकर्ड गरिएको विवरणले कसरी देखाउँछ? [जुला. ३०, w०७ ७/१ पृ. १४ अनु. ४]

६. इजकिएल २४:६, ११, १२ मा उल्लेख गरिएको भाँडामा लागेको खियाले केको प्रतिनिधित्व गर्छ र पद १४ मा कस्तो सिद्धान्त पाइन्छ? [अग. ६, w०७ ७/१ पृ. १४ अनु. २]

७. यरूशलेमलाई घेरा हालेर विनाश गरेको समयमा इजकिएल कुन अर्थमा “चूपचाप” रहेका वा “गूङ्‌गो” भएका थिए? (इज. २४:२५-२७) [अग. ६, w०३ १२/१ पृ. २९]

८. इजकिएल २८:२, १२-१७ मा चलाइएको कुनचाहिं अभिव्यक्‍ति “टायरको राजा” र सुरुको धोकेबाज सैतान दुवैलाई लागू हुन्छ? [अग. १३, w०५ १०/१५ पृ. २३-२४ अनु. १०-१४; it-2-E पृ. ६०४ अनु. ४-५]

९. मिश्र कहिले ४० वर्षसम्म उजाड रह्‍यो र मिश्र उजाड भएको थियो भनेर विश्‍वास गर्न सक्ने कस्तो आधार हामीसित छ? (इज. २९:८-१२) [अग. १३, w०७ ८/१ पृ. ८ अनु. ५]

१०. इजकिएलले उदासिनता, ठट्टा र चासोको कमीको सामना कसरी गरे र यहोवाले तिनलाई कस्तो आश्‍वासन दिनुभयो? (इज. ३३:३१-३३) [अग. २०, w९२ १/१ पृ.१६ अनु. १६-१७]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने