प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अगस्त पृ. ३
  • अगस्त २७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • अगस्त २७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 अगस्त पृ. ३

अगस्त २७ को हप्ताको तालिका

अगस्त २७ मा सुरु हुने हप्ता

गीत १७ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ३०, ३१ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: इजकिएल ३५-३८ (१० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)

□ सेवा सभा:

गीत ११

१० मि: घोषणाहरू। “हाम्रा केही सभामा हुने छाँटकाँटहरू।” भाषण। भाषणपछि पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर सेप्टेम्बर महिनामा कसरी पत्रिका प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: अरूले बुझ्नेगरि साक्षी दिनुहोस्‌। सेवा स्कूल किताब, पृष्ठ २२६-२२९ मा आधारित छलफल। लेखमा भएका एउटा वा दुइटा बुँदाबारे प्रदर्शन देखाउनुहोस्‌।

१० मि: हामी के सिक्न सक्छौं? छलफल। लूका १०:१-४, १७ पढ्‌नुहोस्‌। यी पदले हाम्रो सेवामा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

गीत २२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने