प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अगस्त पृ. ३
  • हाम्रा केही सभामा हुने छाँटकाँटहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रा केही सभामा हुने छाँटकाँटहरू
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • मण्डलीमा हुने सभाको नयाँ तालिका
    हाम्रो राज्य सेवकाई—२००८
  • क्षेत्र सेवाको सभा कस्तो हुनुपर्छ?
    हाम्रो राज्य सेवा—२०१५
  • परमेश्‍वरको विश्राममा प्रवेश गर्नुहोस्‌!
    २०२३-२०२४ यहोवाका साक्षीहरूको सम्मेलन शाखा प्रतिनिधिसँग
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा सभाको लागि निर्देशन
    हाम्रो ख्रिष्टियन जीवन र सेवा सभाको लागि निर्देशन
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 अगस्त पृ. ३

हाम्रा केही सभामा हुने छाँटकाँटहरू

सेप्टेम्बर ३ मा सुरु हुने हप्तादेखि मण्डली बाइबल अध्ययनको समय २५ मिनेटबाट ३० मिनेट हुनेछ। वक्‍ताले परिचयको भागमा अघिल्लो अध्याय पुनरावलोकन गर्न १ मिनेट लिनुपर्छ। सेवा सभाको समय पनि ३५ मिनेटबाट ३० मिनेट गरिनेछ। घोषणाको लागि छुट्टै भाग हुनेछैन। तर कुनै घोषणा गर्नै पर्ने भएमा सेवा सभाको पहिलो भागको सुरुमा गर्नुपर्छ। अक्सर घोषणा गर्नुपर्ने कुरा त्यत्ति हुँदैन, छ नै भने पनि नगन्य मात्रामा हुन्छ र सभामा के-के प्रस्तुत गरिनेछ भनेर घोषणा गर्नु आवश्‍यक छैन। क्षेत्र सेवा, सर-सफाइ अनि प्रेम र नमस्कार जस्ता घोषणाहरू गर्नुपर्दैन। (km १०/०८ पृ. १ अनु. ४) लामो घोषणा गर्नुपरेको छ भने सेवा सभामा भाग पाएकाहरूले त्यसबारे पहिल्यै थाह पाउँदा तिनीहरूलाई आ-आफ्नो भाग छोट्‌याउन सजिलो हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने