क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
अप्रिल २०१२
यो महिना नेपालमा एउटा मण्डली स्थापित भयो। अहिले नेपालमा २३ वटा मण्डली र ११ वटा पृथक् समूह छन्। यो महिना प्रकाशकहरूको सङ्ख्या १,६८७ पुग्यो र जम्मा १९,२९५ वटा पत्रिका वितरण गरिए। यी नयाँ शिखर सङ्ख्या हुन्। साँच्चै, स्वर्गमा हुनुहुने हाम्रा बुबा यहोवाको ठूलो स्वरमा जयजयकार भइरहेको छ।—भज. ९५:१.