कुराकानी थाल्ने उदाहरण
प्रहरीधरहरा अक्टोबर-डिसेम्बर
“सबै जना आफ्नो भविष्य सुखमय होस् भन्ने चाहन्छन्। तपाईंलाई भविष्य सुखमय बनाउन के गर्न सकिन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्] जीवन सुखमय बनाउन मदत गर्ने एउटा राम्रो सिद्धान्त तपाईंलाई देखाउन सक्छु? [घरधनी इच्छुक छन् भने हितोपदेश २२:३ पढ्नुहोस्। त्यसपछि पृष्ठ २४ मा भएको लेख पल्टाउनुहोस्] भविष्य सुखमय बनाउन हामीलाई मदत गर्ने चारवटा तरिका यस लेखमा दिइएका छन्।”