अक्टोबर ८ को हप्ताको तालिका
अक्टोबर ८ मा सुरु हुने हप्ता
गीत २८ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ३८, ३९ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: दानियल ७-९ (१० मि.)
न. १: दानियल ७:१३-२२ (४ मि. वा कम)
न. २: यहोवा कुन तरिकामा वफादार हुनुहुन्छ?—प्रका. १५:४; १६:५ (५ मि.)
न. ३: ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्वरको नामको पुनर्स्थापना—bi7 पृ. ६००-६०१ (५ मि.)
□ सेवा सभा:
१० मि: कसैले ‘म व्यस्त छु’ भनेमा। छलफल शुरु गर्ने पुस्तिकाको पृष्ठ ११ को अनुच्छेद ६ देखि पृष्ठ १२ को अनुच्छेद ४ सम्ममा आधारित छलफल। पुस्तिकामा दिइएका केही सुझावका साथै स्थानीय इलाकामा प्रभावकारी साबित भएका तरिकाहरूबारे छलफल गर्नुहोस्। दुइटा छोटो प्रदर्शन देखाउनुहोस्।
१० मि: हामी के सिक्न सक्छौं? छलफल। मत्ती २१:१२-१६ र लूका २१:१-४ पढ्न लगाउनुहोस्। यी पदबाट सिक्न सकिने पाठहरू छलफल गर्नुहोस्।
१० मि: “साँझको प्रचारकार्यमा भाग लिन सक्नुहुन्छ कि?” प्रश्न-उत्तर। अनुच्छेद २ छलफल गर्दा साँझको प्रचारकार्यमा भाग लिंदा बटुलेका अनुभवहरू बताउन श्रोतालाई आग्रह गर्नुहोस्।
गीत ४७ र प्रार्थना