डिसेम्बर १० को हप्ताको तालिका
डिसेम्बर १० मा सुरु हुने हप्ता
गीत ३२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ५४, ५५ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: सपन्याह १–हाग्गै २ (१० मि.)
न. १: हाग्गै १:१-१३ (४ मि. वा कम)
न. २: “गेहेन्ना”—पूर्ण विनाशको प्रतीक—bi7 पृ. ६०९-६१० (५ मि.)
न. ३: ख्रीष्टको जस्तै सोचाइ राखेर हामी यहोवाबारे अझ धेरै सिक्न सक्छौं—मत्ती ११:२७ (५ मि.)
□ सेवा सभा:
१५ मि: सन् २०१३ का लागि ईश्वरतान्त्रिक सेवा स्कूल। स्कूल निरीक्षकबाट भाषण। सन् २०१३ ईश्वरतान्त्रिक सेवा स्कूलको लागि दिइएको निर्देशनबाट स्थानीय मण्डलीमा लागू हुने बुँदाहरू चर्चा गर्नुहोस्। आफूलाई दिइएको भाग पूरा गर्न, बाइबल पढाइका विशेषताहरूमा टिप्पणी दिन अनि हरेक हप्ता सेवा स्कूल पुस्तकबाट दिइने सुझावहरू लागू गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
१५ मि: ‘सबै मानिससित शान्तिसित बस्नुहोस्।’ प्रश्न-उत्तर। हामीसित रिसाएको घरधनीसित कुरा गर्ने उचित र अनुचित तरिका देखाउने एक-एक वटा छोटो प्रदर्शन गर्न लगाउनुहोस्।
गीत ३९ र प्रार्थना