डिसेम्बर १७ को हप्ताको तालिका
डिसेम्बर १७ मा सुरु हुने हप्ता
गीत १७ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ५६, ५७ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: जकरिया १-८ (१० मि.)
न. १: जकरिया ८:१-१३ (४ मि. वा कम)
न. २: “पुरानो करार” र “नयाँ करार”—bi7 पृ. ६१०-६११ (५ मि.)
न. ३: पैसा तथा नापतौल—मर्कू. १२:४१; यूह. १२:३-५—bi7 पृ. ६११ (५ मि.)
□ सेवा सभा:
५ मि: “. . . महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका।” छलफल।
१० मि: हामीले घोषणा नगरी नहुने सन्देश—“परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्।” सेवा स्कूल पुस्तकको पृष्ठ २७२ देखि पृष्ठ २७५ को उपशीर्षकसम्मको विषयवस्तुमा आधारित जोसिलो भाषण।
१५ मि: के तपाईंले कोसिस गर्नुभयो? छलफल। भाषणको रूपमा प्रस्तुत गरेर हाम्रो राज्य सेवा-को हालैका लेखहरूमा दिइएका जानकारी छोटकरीमा पुनरावलोकन गर्नुहोस्: “व्यापारिक इलाकामा निर्धक्क भएर साक्षी दिनुहोस्” (km ३/१२), “सृष्टिकर्ताको कुरा सुन्न मानिसहरूलाई मदत गर्नुहोस्” (km ७/१२), “साँझको प्रचारकार्यमा भाग लिन सक्नुहुन्छ कि?” (km १०/१२)। यी लेखहरूमा दिइएका सुझाव लागू गर्दा कस्तो राम्रो परिणाम भयो, त्यसबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत २० र प्रार्थना