प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 डिसेम्बर पृ. २
  • डिसेम्बर २४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • डिसेम्बर २४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 डिसेम्बर पृ. २

डिसेम्बर २४ को हप्ताको तालिका

डिसेम्बर २४ मा सुरु हुने हप्ता

गीत ५ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ५८, ५९ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: जकरिया ९-१४ (१० मि.)

न. १: जकरिया ११:१-१३ (४ मि. वा कम)

न. २: यहोवा हाम्रो सार्वभौम प्रभु हुनुहुन्छ भनेर कसरी देखाउन सक्छौं? (भज. ७३:२८) (५ मि.)

न. ३: कस्ता परिस्थितिहरूमा हामी हितोपदेश १५:१ लागू गर्न सक्छौं? (५ मि.)

□ सेवा सभा:

गीत २८

३० मि: हाम्रो आधिकारिक वेब साइटको कसरी सदुपयोग गर्न सक्छौं? पृष्ठ ३-६ मा आधारित छलफल। पृष्ठ ४ छलफल गर्दा एउटा परिवारको साँझको पारिवारिक उपासना सिद्धिनै लागेको दृश्‍य देखाउँदै ३ मिनेटको प्रदर्शन गर्न लगाउनुहोस्‌। परिवारको शिरले अर्को हप्ता कुन विषयमा अध्ययन गर्ने भनेर सोध्छन्‌। छोराछोरीले वेब साइटबाट “किशोरकिशोरीहरू” भन्‍ने अंशमा दिइएका विषयवस्तु रोज्छन्‌। श्रोताले व्यक्‍तिगत र पारिवारिक अध्ययनको लागि jw.org कसरी प्रयोग गरेका छन्‌ वा प्रयोग गर्ने योजना बनाएका छन्‌, त्यसबारे टिप्पणी गर्न लगाउनुहोस्‌। पृष्ठ ५ छलफल गर्दा घरधनीले हाम्रो विश्‍वासबारे सोधेको प्रश्‍नको जवाफ दिन प्रकाशकले आफ्नो कम्प्युटर वा त्यस्तै कुनै साधन प्रयोग गरेको तीन मिनेटको प्रदर्शन गर्न लगाउनुहोस्‌। पृष्ठ ६ छलफल गर्दा बेग्लै भाषाको प्रकाशन पढ्‌न रुचाउने व्यक्‍तिसित प्रकाशकले कसरी कुरा गर्छन्‌, सो देखाउन चार मिनेटको प्रदर्शन गर्न लगाउनुहोस्‌। प्रकाशकले आफ्नै साधन वा घरधनीको कम्प्युटर चलाएर तिनलाई तिनकै भाषामा jw.org देखाउँछन्‌। वेब साइटमा तिनकै भाषामा यी प्रश्‍नहरूको जवाफ पर्चा वा बाइबलले सिकाउँछ पुस्तकको एउटा पाना देखाएर तिनीसित छलफल गर्छन्‌। श्रोताले प्रचारकार्यमा jw.org कसरी प्रयोग गरेका छन्‌, त्यसबारे टिप्पणी गर्न लगाउनुहोस्‌।

गीत १० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने