प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 फेब्रुअरी p. २
  • फेब्रुअरी १८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी १८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • फेब्रुअरी १८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 फेब्रुअरी p. २

फेब्रुअरी १८ को हप्ताको तालिका

फेब्रुअरी १८ मा सुरु हुने हप्ता

गीत ५२ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ७४, ७५ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: मर्कूस १-४ (१० मि.)

न. १: मर्कूस २:१८–३:६ (४ मि. वा कम)

न. २: “सबैको उद्धार” हुन्छ भन्‍ने शिक्षा धर्मशास्त्र विपरीत हो—td ४ग (५ मि.)

न. ३: १ कोरिन्थी ७:२९-३१ मा पावलले दिएको सल्लाहको अर्थ के हो? (५ मि.)

□ सेवा सभा:

गीत ९२

१५ मि: प्रतिकूल समयमा वचन प्रचार गर्नुहोस्‌। (२ तिमो. ४:२) वार्षिक पुस्तक २०१२ (अङ्‌ग्रेजी), पृष्ठ ७२, अनुच्छेद १-२; पृष्ठ ११०; पृष्ठ १५६, अनुच्छेद १ देखि पृष्ठ १५७ को अनुच्छेद १ सम्म र पृष्ठ १७९, अनुच्छेद ३ मा आधारित छलफल। ती अनुभवबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

१५ मि: “मार्च १ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु हुन्छ।” प्रश्‍न-उत्तर। उपस्थित सबैलाई एक-एकवटा निम्तोपर्ची दिनुहोस्‌ र यसको विषयवस्तुबारे छलफल गर्नुहोस्‌। अनुच्छेद २ छलफल गर्दा, पूरा इलाका ढाक्न मण्डलीले के-कस्तो योजना बनाएको छ, त्यसबारे सेवा निरीक्षकलाई बताउन लगाउनुहोस्‌। अनुच्छेद ३ छलफल गर्दा, ‘कुराकानी थाल्ने उदाहरण’ प्रयोग गरेर कसरी निम्तो दिन सकिन्छ, प्रदर्शन गर्न लगाउनुहोस्‌।

गीत ८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने