अप्रिल १ को हप्ताको तालिका
अप्रिल १ मा सुरु हुने हप्ता
गीत ३८ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ८६ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: लूका ७-९ (१० मि.)
न. १: लूका ७:१८-३५ (४ मि. वा कम)
न. २: पेन्तिकोसमा कुन नयाँ राष्ट्रको जन्म भयो र त्यसले कुन उद्देश्य पूरा गर्ने थियो?—गला. ६:१६; १ पत्रु. २:९ (५ मि.)
न. ३: येशूको पुनरागमन संसारमा हुने घटनाहरूद्वारा थाह पाउन सकिन्छ—td ७ख (५ मि.)
□ सेवा सभा:
१० मि: अप्रिल महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हाम्रो इलाकामा यी पत्रिकाहरू कसरी चाखलाग्दो हुन सक्छ ३० सेकेन्डदेखि १ मिनेटभित्रमा बताउनुहोस्। अनि प्रहरीधरहरा-को आवरण लेख चलाउँदै इलाकाका मानिसहरूको चासो जगाउन कस्ता प्रश्न सोध्न सकिन्छ तथा कुन शास्त्रपद प्रयोग गर्न सकिन्छ, श्रोतालाई बताउन लगाउनुहोस्। ब्यूँझनुहोस्!-को लागि पनि यही तरिका अपनाउनुहोस्। समयले दिन्छ भने यी दुई पत्रिकामध्ये कुनै एउटाबाट थप एउटा लेखबारे बताउनुहोस्। प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, दुइटा छुट्टाछुट्टै प्रदर्शन गर्न लगाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: “परिचालक निकायको पत्र।” छलफल। विश्वव्यापी रिपोर्टको उल्लेखनीय पक्षबारे टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्। समापनमा सबैलाई वार्षिक पुस्तक पूरै पढिसिध्याउन प्रोत्साहन दिनुहोस्।
गीत ७५ र प्रार्थन