प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 मार्च p. १६
  • कुराकानी थाल्ने उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी थाल्ने उदाहरण
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०१२
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवकाई—२००९
  • कुराकानी थाल्ने उदाहरण
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 मार्च p. १६

कुराकानी थाल्ने उदाहरण

अप्रिल महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्‍न सक्नुहुन्छ

“संसारमा व्याप्त दुष्टताको पछाडि सैतानको हात छ भन्‍ने धेरै मानिसलाई लाग्छ। तर तिनीहरूलाई यस्तो लाग्न सक्छ: सैतानचाहिं कहाँबाट आयो त? के परमेश्‍वरले नै त्यसलाई बनाउनुभयो? तपाईंलाई कस्तो लाग्छ नि? [जवाफ दिने मौका दिनुहोस्‌] यहाँ के लेखिएको छ, हेर्नुहोस्‌।” अप्रिल-जून अङ्‌कको प्रहरीधरहरा-को अन्तिम पाना देखाउनुहोस्‌ अनि पहिलो अनुच्छेद र उद्धरण गरिएको पद छलफल गर्नुहोस्‌। पत्रिका दिनुहोस्‌ र फेरि भेटेर अर्को प्रश्‍नको जवाफ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्‌।

प्रहरीधरहरा अप्रिल-जून

“ख्रीष्टियनहरूले, यहूदीहरूले अनि मुस्लिमहरूले एकदमै आदर गर्ने एक जना व्यक्‍तिबारे हामी कुरा गर्दैछौं। तिनको नाम मोशा हो। के तपाईंले कहिल्यै तिनीबारे सुन्‍नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌] बाइबलले मोशाबारे के बताउँछ, यहाँ हेर्नुहोस्‌ त। [व्यवस्था ३४:१० पढ्‌नुहोस्‌] तिनी परमेश्‍वरसित कसरी नजिक हुन सके भन्‍ने कुरा तपाईंलाई रोचक लाग्नेछ होला। यस पत्रिकाले तिनको तीनवटा असल गुणबारे र हामी तिनको कसरी अनुकरण गर्न सक्छौं भनी बताउँछ।”

ब्यूँझनुहोस्‌! अप्रिल-जून

“अहिले परिवारहरू हुर्काउन एकदमै गाह्रो छ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌] थुप्रै आमाबाबुले बाइबलमा राम्रो सल्लाह पाएका छन्‌। उदाहरणको लागि बुबाहरूले आफ्ना छोराछोरीको प्रशंसा गर्ने मौका खोज्न र तिनीहरूको आत्म-विश्‍वास बढाउन यो पदबाट मदत पाएका छन्‌। [कलस्सी ३:२१ पढ्‌नुहोस्‌] यो लेखमा बुबाहरूलाई मदत गर्ने पाँच वटा सिद्धान्तबारे बताइएको छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने