सेप्टेम्बर ९ को हप्ताको तालिका
सेप्टेम्बर ९ मा सुरु हुने हप्ता
गीत ६२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. १२१, १२२ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: १ कोरिन्थी १०-१६ (१० मि.)
न. १: १ कोरिन्थी १४:७-२५ (४ मि. वा कम)
न. २: त्रुटिपूर्ण मानिसले कसरी ‘परमेश्वरको निगाह खोज्न’ सक्छ?—२ इति. ३३:१२, १३; यशै. ५५:६, ७ (५ मि.)
न. ३: संसारको कष्टको जिम्मेवार को हो?—td १५क (५ मि.)
□ सेवा सभा:
१० मि: युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ?—भाग १ युवाहरू हो पर्चाको अनुच्छेद १-९ मा आधारित भाषण। परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहेका जवानहरूको प्रशंसा गर्नुहोस्।
१० मि: सुसमाचार पुस्तिका चलाउँदाका अनुभवहरू। छलफल। सुसमाचार पुस्तिका चलाएर बाइबल अध्ययन सुरु गर्न सकेको राम्रा अनुभवहरू बताउन श्रोतालाई आग्रह गर्नुहोस्। पत्रिका स्वीकारेको व्यक्तिकहाँ पुनःभेट गर्न जाँदा यो पुस्तिका कसरी चलाउन सकिन्छ भनेर एउटा प्रदर्शन देखाउनुहोस्।—हाम्रो राज्य सेवा, मार्च २०१३, पृष्ठ १४ हेर्नुहोस्।
१० मि: “भविष्यवक्ताहरूलाई नमुनाको रूपमा लिनुहोस्—आमोस।” प्रश्न-उत्तर।
गीत ९६ र प्रार्थना