प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 अक्टोबर p. २
  • अक्टोबर २१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २१ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • अक्टोबर २१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 अक्टोबर p. २

अक्टोबर २१ को हप्ताको तालिका

अक्टोबर २१ मा सुरु हुने हप्ता

गीत ३३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. १३३ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: १ थिस्सलोनिकी १–२ थिस्सलोनिकी ३ (१० मि.)

न. १: १ थिस्सलोनिकी २:९-२० (४ मि. वा कम)

न. २: सुलेमानले गरेका असल तथा खराब कामहरूबाट हामी के सिक्न सक्छौं?—रोमी १५:४ (५ मि.)

न. ३: धर्म परिवर्तन गर्नु के सही हो?—td १६ग (५ मि.)

□ सेवा सभा:

गीत १२५

१५ मि: हामी के सिक्न सक्छौं? छलफल। मर्कूस १:४०-४२, मर्कूस ७:३२-३५ र लूका ८:४३-४८ पढ्‌न लगाउनुहोस्‌। यी पदहरूले हाम्रो प्रचारकार्यमा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

१५ मि: “छोराछोरीलाई परमेश्‍वरबारे कसरी सिकाउने?” एल्डरद्वारा छलफल। एक विवाहित जोडीको अन्तरवार्ता लिनुहोस्‌। बुबाले अगुवाइ लिए तापनि आमाबाबु दुवैले छोराछोरीलाई नियमित रूपमा राम्ररी सिकाउन कसरी आ-आफ्नो भूमिका निभाइरहेका छन्‌, सोध्नुहोस्‌। छोराछोरीलाई सिकाउन आमाबाबुले के-के गरिरहेका छन्‌, बताउन लगाउनुहोस्‌।

गीत ८८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने