प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 अक्टोबर पृ. ३
  • अक्टोबर २८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • अक्टोबर २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 अक्टोबर पृ. ३

अक्टोबर २८ को हप्ताको तालिका

अक्टोबर २८ मा सुरु हुने हप्ता

गीत ३१ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

jl पृ. ३ र पाठ १-२ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: १ तिमोथी १–२ तिमोथी ४ (१० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)

□ सेवा सभा:

गीत ६१

५ मि: “बिदाको बेला तपाईं के गर्नुहुन्छ?” भाषण।

१० मि: हाम्रो सन्देशको व्यावहारिक महत्त्व प्रकाश पार्नुहोस्‌। सेवा स्कूल किताब, पृष्ठ १५८, अनुच्छेद ५ देखि पृष्ठ १५९ सम्म आधारित छलफल। इलाकाका मानिसहरूलाई चासो लाग्ने कुनै विषय चलाएर बाइबलले सिकाउँछ किताब कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गरेर देखाउनुहोस्‌।

१५ मि: समयनिष्ठ हुनुको महत्त्व। छलफल। (१) समयनिष्ठ हुनेबारे यहोवाले कसरी राम्रो उदाहरण बसाल्नुभयो? (हब. २:३) (२) सभामा र क्षेत्र सेवामा समयमै पुगेर हामीले यहोवाप्रति आदर र अरूको ख्याल राखेको कसरी देखाइरहेका हुन्छौं? (३) क्षेत्र सेवाको लागि हामी ढिलो पुग्दा क्षेत्र सेवा समूह र सञ्चालकलाई कसरी असर गर्छ? (४) हामीले जिज्ञासु व्यक्‍ति वा बाइबल विद्यार्थीलाई कुनै निश्‍चित समय तोकेका छौं भने त्यही समयमा जानु किन महत्त्वपूर्ण छ? (मत्ती ५:३७) (५) सभा र प्रचारकार्यमा समयनिष्ठ हुन हामीलाई कस्ता व्यावहारिक सल्लाहहरूले मदत गर्नेछ?

गीत ६९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने