प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 नोभेम्बर p. १
  • नोभेम्बर ११ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर ११ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • नोभेम्बर ११ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 नोभेम्बर p. १

नोभेम्बर ११ को हप्ताको तालिका

नोभेम्बर ११ मा सुरु हुने हप्ता

गीत ११९ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

jl पाठ ५-७ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: हिब्रू १-८ (१० मि.)

न. १: हिब्रू ४:१-१६ (४ मि. वा कम)

न. २: हामीसित “माथिबाट आउने बुद्धि” छ भनेर कसरी देखाउन सक्छौं?—याकू. ३:१७, १८ (५ मि.)

न. ३: नरक सास्ती दिइने साँच्चैको अग्निकुण्ड होइन (td १७क) (५ मि.)

□ सेवा सभा:

गीत ७३

१० मि: अरूको आवश्‍यकता पूरा गर्न कसरी मदत गर्न सक्छौं? प्रहरीधरहरा, नोभेम्बर १५, २०१३, पृष्ठ ८-९ मा आधारित एल्डरद्वारा भाषण।

१० मि: नहडबडाइकन कसरी प्रचार गर्ने? तल दिइएका प्रश्‍नहरूमा आधारित छलफल: (१) घर-घरको प्रचारकार्यमा नहडबडाउन प्रार्थनाले हामीलाई कसरी मदत गर्छ? (२) राम्रो तयारीले हामीलाई धेरै नहडबडाउन कसरी मदत गर्छ? (३) क्षेत्रीय निरीक्षकसित प्रचारमा जाँदा कुन कुराले हामीलाई धेरै नहडबडाउन मदत गर्छ? (४) जत्ति धेरै प्रचारकार्यमा भाग लिन्छौं त्यत्ति नै हडबडाउने बानी कम हुन्छ, कसरी? (५) कुन कुराले तपाईंलाई नहडबडाउन मदत गरेको छ?

१० मि: “भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—होशे।” प्रश्‍न-उत्तर।

गीत ११३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने