डिसेम्बर २३ को हप्ताको तालिका
डिसेम्बर २३ मा सुरु हुने हप्ता
गीत १२७ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
jl पाठ २३-२५ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: प्रकाश ७-१४ (१० मि.)
न. १: प्रकाश ९:१-२१ (४ मि. वा कम)
न. २: साँचो ख्रीष्टियनहरूले कुन-कुन तरिकामा अतिथि-सत्कार गर्न सक्छन्?—हिब्रू १३:२ (५ मि.)
न. ३: निषेधित फल यौनक्रिया नभई अनाज्ञाकारिता थियो—td १९ग (५ मि.)
□ सेवा सभा:
१० मि: जनवरी र फेब्रुअरी महिनामा प्रस्तुत गरिने साहित्य। छलफल। प्रस्तुत गरिने साहित्यका विशेषताहरू छोटकरीमा बताउनुहोस् अनि दुइटा प्रदर्शन देखाउनुहोस्।
२० मि: “बाइबलले सिकाउँछ किताबबाट अध्ययन गर्न तयार नभएकाहरूलाई मदत गर्नुहोस्।” प्रश्न-उत्तर। पृष्ठ ६ मा दिइएका सुझावहरूमध्ये एउटाबाट प्रदर्शन देखाउनुहोस्।
गीत ४६ र प्रार्थना