प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 फेब्रुअरी p. ३
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०१४
हाम्रो राज्य सेवा—२०१४
km14 फेब्रुअरी p. ३

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू फेब्रुअरी २४, २०१४ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ।

  1. सैतानले हव्वालाई कुन कुरामा ध्यान केन्द्रित गर्न लगायो र त्यस निषेधित रूखको फल खाएर हव्वाले के प्रकट गरिन्‌? (उत्प. ३:६) [जन. ६, w११ ५/१५ पृ. १६-१७ अनु. ५]

  2. हाबिललाई आफ्नो विश्‍वास बलियो बनाउन कुन कुराले मदत गरेको हुन सक्छ र यसको नतिजा कस्तो भयो? (उत्प. ४:४, ५; हिब्रू ११:४) [जन. ६, w१३ १/१ पृ. १२ अनु. ३; पृ. १४ अनु. ४-५]

  3. कुन अर्थमा मानिसलाई बनाउनुभएकोमा यहोवाले “अफसोस गर्नुभयो” भन्‍न सकिन्छ? (उत्प. ६:६) [जन. १३, w०४ १/१ पृ. २९ अनु. ६]

  4. उत्पत्ति १९:१४-१७ र २६ मा भएको विवरणलाई विचार गर्दा लूत र तिनकी पत्नीको उदाहरणबाट हामी के सिक्छौं? [जन. २७, w०३ १/१ पृ. १६-१७ अनु. २०]

  5. पुनर्जीवनमा अब्राहामको विश्‍वास थियो, यो कसरी भन्‍न सक्छौं? (उत्प. २२:१-१८) [फेब्रु. ३, w०९ ८/१ पृ. ९ अनु. ५]

  6. उत्पत्ति २५:२३ मा “जेठाले कान्छाको सेवा गर्नेछ” भनेर गरिएको भविष्यवाणीबाट कस्ता महत्त्वपूर्ण सत्य सिक्न सक्छौं? [फेब्रु. १०, w०३ १०/१५ पृ. २९ अनु. २]

  7. याकूबले सपनामा देखेको भऱ्‍याङको अर्थ के थियो? (उत्प. २८:१२, १३) [फेब्रु. १०, w०४ १/१५ पृ. २८ अनु. ६]

  8. यहोवा कुन तरिकामा याकूबको “बासस्थान” हुनुभयो र यसबाट हामी के सिक्न सक्छौं? (उत्प. ३०:४३) [फेब्रु. १७, w१३ ३/१५ पृ. २१ अनु. ८-९]

  9. याकूबलाई आशिष्‌ दिन यहोवा किन खुसी हुनुभयो? (उत्प. ३२:२४-२९) [फेब्रु. २४, w१० ९/१ पृ. १२ अनु. १०]

  10. दिनाले भोगेजस्तो दुःखदायी परिणामबाट बच्ने एउटा तरिका के हो? (उत्प. ३४:१, २) [फेब्रु. २४, w०१ ८/१ पृ. २०-२१]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने