प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 फेब्रुअरी पृ. ३
  • फेब्रुअरी २४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • फेब्रुअरी २४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 फेब्रुअरी पृ. ३

फेब्रुअरी २४ को हप्ताको तालिका

फेब्रुअरी २४ मा सुरु हुने हप्ता

गीत १०१ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. ३ अनु. ४-११ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: उत्पत्ति ३२-३५ (१० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)

सेवा सभा:

गीत ९६

५ मि: महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्नुहोस्‌। भाषण। मार्च महिनाको पहिलो शनिबार क्षेत्र सेवामा भाग लिन के-कस्ता प्रबन्ध गरिएका छन्‌, बताउनुहोस्‌। पृष्ठ ४ मा भएको कुराकानी थाल्ने उदाहरण चलाएर प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: अथक प्रयास गर्नुको महत्त्व। वार्षिक पुस्तक २०१३ (अङ्‌ग्रेजी), पृष्ठ ४५, अनुच्छेद १ देखि पृष्ठ ४६, अनुच्छेद १ सम्म र पृष्ठ १३६-१३७ सम्ममा आधारित छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्‌।

१० मि: “मार्च २२ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु हुनेछ।” सेवा निरीक्षकद्वारा भाषण। उपस्थित सबैलाई एक-एकवटा निम्तोपर्ची दिनुहोस्‌ र यसको विषयवस्तुबारे छलफल गर्नुहोस्‌। एल्डरहरूलाई पठाइएको पत्रमा भएका व्यावहारिक बुँदाहरू पुनरावृत्ति गर्नुहोस्‌ र पूरा इलाका ढाक्न मण्डलीले के-कस्तो योजना बनाएको छ, बताउनुहोस्‌।

गीत १०९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने