मार्च २४ को हप्ताको तालिका
मार्च २४ मा सुरु हुने हप्ता
गीत १०४ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ४ अनु. ५-१२ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: उत्पत्ति ४७-५० (१० मि.)
न. १: उत्पत्ति ४८:१७–४९:७ (४ मि. वा कम)
न. २: परमेश्वरले सुन्नुहुने प्रार्थना—td २४क (५ मि.)
न. ३: परमेश्वरका स्वर्गदूतहरूबाट मदत—lr अध्याय ११ (५ मि.)
सेवा सभा:
१० मि: नहेम्याहको उदाहरण अनुकरण गर्नुहोस्। छलफल। नहेम्याहको उदाहरण अनुकरण गऱ्यौं भने प्रचारकको रूपमा हामीले कसरी मदत पाउन सक्छौं, श्रोताहरूलाई टिप्पणी दिन लगाउनुहोस्।
१० मि: प्रभावकारी तरिकामा प्रश्नहरू प्रयोग गर्नुहोस्—भाग १। सेवा स्कूल किताब, पृष्ठ २३६ देखि २३७ को अनुच्छेद २ सम्ममा आधारित छलफल। कम्तीमा एउटा बुँदा समावेश भएको प्रदर्शन देखाउन लगाउनुहोस्।
१० मि: आफ्नो स्तरबमोजिम चल्नेहरूको बिन्ती सुन्न यहोवा कान थाप्नुहुन्छ। (१ पत्रु. ३:१२) वार्षिक पुस्तक २०१३ (अङ्ग्रेजी), पृष्ठ ६६, अनुच्छेद १-३ र पृष्ठ १०४-१०५ सम्ममा आधारित छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत ६ र प्रार्थना