प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 मार्च p. ३
  • मार्च ३१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ३१ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • मार्च ३१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 मार्च p. ३

मार्च ३१ को हप्ताको तालिका

मार्च ३१ मा सुरु हुने हप्ता

गीत १०५ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. ४ अनु. १३-२०, पृष्ठ ३८ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: प्रस्थान १-६ (१० मि.)

न. १: प्रस्थान २:१-१४ (४ मि. वा कम)

न. २: व्यर्थमा जपेको प्रार्थना र मरियम वा “सन्तहरूलाई” गरिएको प्रार्थना स्वीकार्य छैन—td २४ख (५ मि.)

न. ३: येशू हामीलाई प्रार्थना गर्न सिकाउनुहुन्छ—lr अध्याय १२ (५ मि.)

सेवा सभा:

गीत ६३

१० मि: “पुराना पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌।” छलफल। मण्डलीको स्टकमा कुन-कुन अङ्‌कका पत्रिकाहरू बाँकी छन्‌, खबर गर्नुहोस्‌। पुरानो अङ्‌कको पत्रिका प्रयोग गर्दा कस्तो राम्रो अनुभव बटुलेका छन्‌, श्रोतालाई बताउन आग्रह गर्नुहोस्‌। अन्तमा स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने सन्दर्भमा मण्डलीले कस्तो प्रगति गरिरहेको छ, त्यसबारे सेवा निरीक्षकको टिप्पणी समावेश गर्नुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: हामी के सिक्न सक्छौं? छलफल। मत्ती २८:२० र २ तिमोथी ४:१७ पढ्‌न लगाउनुहोस्‌। यी विवरणहरूले प्रचारकार्यमा हामीलाई कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

गीत १३५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने