सेप्टेम्बर ८ को हप्ताको तालिका
सेप्टेम्बर ८ मा सुरु हुने हप्ता
गीत १३३ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १२ अनु. १४-२० (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: गन्ती २२-२५ (१० मि.)
न. १: गन्ती २२:३६–२३:१० (४ मि. वा कम)
न. २: सान्त्वना कहाँ पाउने?—lr अध्याय ३१ (५ मि.)
न. ३: येशूलाई कसरी बचाइयो?—lr अध्याय ३२ (५ मि.)
सेवा सभा:
१५ मि: प्रचारकार्यमा राम्रो बानीबेहोरा देखाउनुहोस्। (२ कोरि. ६:३) तल दिइएका प्रश्नहरू सोध्दै छलफल गर्नुहोस्: (१) प्रचारमा जाँदा राम्रो बानीबेहोरा देखाउनु किन महत्त्वपूर्ण छ? (२) निम्न अवस्थाहरूमा हामी कसरी राम्रो बानीबेहोरा देखाउन सक्छौं: (क) इलाकामा भाइबहिनीसँगै भेला हुँदा? (ख) एउटा घरबाट अर्को घर जाँदा? (ग) घरको ढोका अगाडि उभिंदा? (घ) आफ्नो साथीले साक्षी दिंदै गर्दा? (ङ) घरधनी बोल्दै गर्दा? (च) घरधनी व्यस्त हुँदा वा मौसम खराब हुँदा? (छ) घरधनी रिसाउँदा?
१५ मि: “प्रचारकार्यमा अझै उन्नति गर्ने—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।” छलफलको लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। प्रचारकार्यको लागि तयारी गर्दै गरेका एक जना प्रकाशकको मनोवाद देखाउनुहोस्। घरधनीले पत्रिका स्वीकारेमा पुनःभेटको लागि कुन प्रश्न छोड्ने भनेर पनि तिनले तयारी गरेको देखाउनुहोस्।
गीत ६८ र प्रार्थना