प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 डिसेम्बर p. १
  • डिसेम्बर ८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • डिसेम्बर ८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 डिसेम्बर p. १

डिसेम्बर ८ को हप्ताको तालिका

डिसेम्बर ८ मा सुरु हुने हप्ता

गीत ६ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १६, अनु. १३-१८ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: यहोशू १-५ (१० मि.)

न. १: यहोशू १:१-१८ (४ मि. वा कम)

न. २: परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई मात्र हामीले साथी बनाउनुपर्छ—lr अध्याय ४४ (५ मि.)

न. ३: ख्रीष्टियनहरूले शिरत्वको सिद्धान्तको आदर गर्नै पर्छ—td ३८ख (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: हामीलाई सुम्पिएको असल थोकको भण्डारबाट ‘असल थोकहरू’ निकाल्नुहोस्‌।—मत्ती १२:३५क.

गीत ९४

१० मि: यो महिना हाम्रो लागि साँचेर राखिएका “असल थोकहरू।” भाषण। यो महिनाको मुख्य विषयमा जोड दिनुहोस्‌। (मत्ती १२:३५क) सत्य सिकाउने व्यक्‍तिबाट हामीले आध्यात्मिक सम्पत्ति पाएका छौं। (प्रहरीधरहरा, अप्रिल १, २००२, पृ. १६, अनु. ५-७ हेर्नुहोस्‌।) त्यसैले आफूले पाएका “असल थोकहरू” अरूसित बाँडचुँड गर्न चाहन्छौं। (गला. ६:६) यो महिनाको सेवा सभाका भागहरूमा पाउने “असल थोकहरू” बारे बताएर श्रोताहरूको चासो जगाउनुहोस्‌। साथै हामीले आफ्नो सिकाउने कला तिखार्न पनि मदत पाउनेछौं।

२० मि: “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—बाइबलले सिकाउँछ किताब चलाएर बाइबल अध्ययन कसरी गरिन्छ भनेर घरधनीलाई देखाउनुहोस्‌।” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। एक जना सिपालु प्रचारक वा अग्रगामीले बाइबलले सिकाउँछ किताब चलाएर बाइबल अध्ययन गरेको प्रदर्शन देखाउनुहोस्‌।

गीत ९६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने